होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

शनिबार, बैशाख ६, २०८२
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • अत्तरियामा राजा महेन्द्रको शालिक पुनर्निर्माण गर्न २० हजार सहयोग
समाचार

अत्तरियामा राजा महेन्द्रको शालिक पुनर्निर्माण गर्न २० हजार सहयोग

  • नागरिक रैबार
अत्तरियामा राजा महेन्द्रको शालिक पुनर्निर्माण गर्न २० हजार सहयोग

धनगढीः कैलालीको अत्तरिया चोकमा राजा महेन्द्रको शालिक पुनः निर्माण गर्न आर्थिक सहयोग गरिएको छ। शालिक निर्माणका लागि गोदावरी नगरपालिका २ तेघरीका युवा व्यवसायी भुवनेश्वर भट्टले सहयोग गरेका हुन्।

उनले २० हजार आर्थिक सहयोग गरेको बताइएको छ। नागरिक समाजको तर्फबाट २०६२र०६३ को आन्दोलन लगत्तै भत्काइएको शालिक पुनः निर्माण गर्न अभियान थालिएको छ।

विज्ञापन

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार