होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

शुक्रबार, अशोज १७, २०८२
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • अत्तरिया चोकमा राजा महेन्द्रको शालिक पुनः निर्माण गर्न २५ हजार सहयोग
समाचार

अत्तरिया चोकमा राजा महेन्द्रको शालिक पुनः निर्माण गर्न २५ हजार सहयोग

  • नागरिक रैबार
अत्तरिया चोकमा राजा महेन्द्रको शालिक पुनः निर्माण गर्न २५ हजार सहयोग

कैलाली: कैलालीको अत्तरिया चोकमा राजा महेन्द्रको शालिक पुनः निर्माण गर्न २५ हजार सहयोग गरिएको छ। गोदावरी नगरपालिका वडा नम्बर ५ गेटाका स्थानीय निर्माण व्यवसायी अशोक मल्लले सहयोग गरेका हुन्।

राजा महेन्द्रको शालिक पुनः निर्माण गर्न गरुड कन्स्ट्रक्सनका सञ्चालक मल्लले नगर सहयोग गरेको शालिक पुनः निर्माण समितिका संयोजक हरि भट्टराईले बताए। नागरिक समाजको तर्फबाट २०६२/०६३ को आन्दोलन लगत्तै भत्काइएको शालिक पुनः निर्माण गर्न अभियान थालिएको छ।

विज्ञापन

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार