होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

सोमवार, चैत्र २४, २०८१
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • हिमाली गाउँपालिका ८० प्रतिशत मत खस्यो
समाचार

हिमाली गाउँपालिका ८० प्रतिशत मत खस्यो

  • नागरिक रैबार
हिमाली गाउँपालिका ८० प्रतिशत मत खस्यो

नागरिक रैबार/बाजुरा ३० बैशाख। बाजुराको हिमाली गाउँपालिकामा ८० प्रतिशत मत खसेको निर्वाचन अधिकृतको कार्यलयले जनाएको छ । हिमाली गाउँपालिकामा कुल मतदाता ६ हजार ७१ मध्ये ४ हजार ८ सय ४८ खसेको छ । ७९.८६ प्रतिशत मत खसेको छ ।
सबैभन्दा बढी मत वडा नम्बर २ मा ८९.२९ प्रतिशत खसेको छ भने कम वडा नम्बर ३ हिमाल भक्ति प्राबि गुम्बामा रहेको मतदान केन्द्रमा ७० प्रतिशत मत खसेको छ । बाजुराको सबै भन्दा दुर्गम गाउँपालिका हिमाली गाउँपालिका रहेको छ ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार

भर्खरै