होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

आइतवार, अशोज २०, २०८१
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • काठमाडौं उपत्यकालाई स्वायत्त मेट्रोसिटीका रुपमा विकास गरौं : पौडेल
समाचार

काठमाडौं उपत्यकालाई स्वायत्त मेट्रोसिटीका रुपमा विकास गरौं : पौडेल

  • नागरिक रैबार
काठमाडौं उपत्यकालाई स्वायत्त मेट्रोसिटीका रुपमा विकास गरौं : पौडेल

काठमाडौं । बाग्मती प्रदेशका पूर्वमुख्यमन्त्री डोरमणि पौडेलले काठमाडौं उपत्यकालाई स्वायत्त मेट्रोसिटीका रुपमा विकास गर्नुपर्ने बताएका छन् ।

नेपाल नगरपालिका संघको वार्षिक उत्सव समारोहमा पौडेलले उपत्यकालाई तीन वटै शहरलाई कुनै पनि प्रदेशको मातहतमा नरहने गरी स्वायत्त मेट्रोसिटी बनाउनुपर्ने बताए ।

मुख्यमन्त्री बन्दा आफूले यसको आवश्यकता झन् धेरै देखेको भन्दै उनले भने, ‘प्रदेशले बनाएको कानुनले यो सहरलाई थेप्न सक्दैन । विकास पनि हुन सक्दैन ।’

विज्ञापन

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार