होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

बिहिबार, भदौ १९, २०८२
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • बाजुरामा पुल निर्माणको काम अलपत्र, यस्तो छ कारण
समाचार

बाजुरामा पुल निर्माणको काम अलपत्र, यस्तो छ कारण

  • नागरिक रैबार
बाजुरामा पुल निर्माणको काम अलपत्र, यस्तो छ कारण

बाजुराः बाजुराको बडिमालिकास्थित बुढीगंगा नदीमा पुल निर्माणको काममा ढिलाइ भएको छ। ठेकेदारको लापरवाहीका कारण पुल निर्माणमा ढिलाइ भएको बताइएको छ।

५० मिटर लामो पुल निर्माणका लागि २०७३ असार ३० मा ठेक्का भएको थियो। ठेक्का पाएको काष्ठमाण्डौं मसिना जेभीको लापरवाहीका कारण अहिलेसम्म पुल निर्माण कार्य पूरा हुन नसकेको स्थानीयले बताएका छन्। चार करोड ४७ लाख लागतमा निर्माण हुने सो पुलको ठेक्का अवधि २०७५ असार ३० सम्म रहेको थियो। तर, अझै पुल अधुरै रहेको छ।

यस्तै बडिमालिकाकाकै बाउली खोलामा पनि निर्माणाधीन २५ मिटर पक्की पुल निर्माणको कार्य अलपत्र परेको जनाइएको छ। दिनेश खबरबाट साभार

विज्ञापन

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार