



सार्वजनिक लेखा समितिको एक्काइसौं वार्षिक प्रतिवेदन २०७८ प्रतिनिधिसभामा पेस गरिएको छ । आइतबार बसेको प्रतिनिधिसभाको बैठकमा सार्वजनिक लेखा समितिका सभापति भरतकुमार शाहले सार्वजनिक लेखा समितिको एक्काइसौं वार्षिक प्रतिवेदन २०७८ पेस गरेका हुन् ।


एमाले सांसदहरूकाे नाराबाजीबीच सभामुख अग्निप्रसाद सापकोटाले संसदकाे कार्यसूची अघि बढाएका छन् ।



फेसबुक प्रतिक्रियाहरु