होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

  • होमपेज
  • बाजुरा बिशेष
  • मल्टीमिडिया किड्स मोडेल अफ द ईयरको रनरमा बाजुराकी रितिका प्रथम
बाजुरा बिशेष

मल्टीमिडिया किड्स मोडेल अफ द ईयरको रनरमा बाजुराकी रितिका प्रथम

  • नागरिक रैबार
[sharethis-inline-buttons]
मल्टीमिडिया किड्स मोडेल अफ द ईयरको रनरमा बाजुराकी रितिका प्रथम

नागरिक रैबार बाजुरा १ फागुन । बाजुराको प्रतिनिधित्व गर्दै किड्स मोडलमा सन् २०२२ को बाजुराकी रितिका बुमि पहिलो धावक बन्न सफल भएकी छन । धेरै प्रतिभाशाली, लोकप्रिय, उत्कृष्ट ड्रेस अप र मल्टि मिडियामा उपाधि सहित उनी प्रथम रनर भएकी हुन ।
बाजुरा जिल्लाको बुढिनन्दा नगरपालिका वडा न १ मटेलामा जन्म भई हाल भक्तपुरमा बस्दै आएका कणर् बहादुर बुमिकी छारीलेसन २०२२ को मल्टीमिडिया उत्कृष्टता रनरको उपाधी हाँसील गरेकी छन । सगरमाथा घटनाक्रम वर्षको किड्स मोडेलमा उप बिजेता वाञ्जे शेर्पा रहेका छन भने प्रथम रनर अफमा बाजुराकी रितिका प्रथम भएकी छन ।

No description available.

कृष्ण श्रेष्ठ (रोबेन) को आयोजनामा भएको मल्टीमिडिया किड्स मोडेल अफ द ईयर २०२२ मा वर्षको दोस्रो रनर अप मिङ्जेला शेर्पा भएकी छन । शेर्पालाई पछी पार्दै बाजुराकी बुमी प्रथम भएकी हुन । मल्टीमिडिया किड्स मोडेल अफ द ईयरको छनोट समितिमा मिसेल महर्जन र ब्रान्ड राजदूतबाट आइशा महर्जन रहका थिए । सो कार्यक्रम शनिबार सम्पन्न भएको छ ।

विज्ञापन

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार

फागुन २१ को निर्वाचन शान्तिपूर्ण बनाउने बाजुराका उम्मेदवारको प्रतिबद्धता
Breaking News
फागुन २१ को निर्वाचन शान्तिपूर्ण बनाउने बाजुराका उम्मेदवारको प्रतिबद्धता

आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनलाई बाजुरामा स्वतन्त्र, निष्पक्ष र धाँधलीरहित बनाउने गरि बाजुराका उम्मेदवारहरुले सामूहिक प्रतिबद्धता गरेका छन्। बिहिबार नेपाल पत्रकार महासंघ जिल्ला शाखा बाजुराको आयोजनामा बडीमालिका नगरपालिकाको सभाहलमा आयोजित पत्रकार सम्मेलनमार्फत उम्मेदवारहरूले ९ बुँदे संयुक्त प्रतिबद्धता पत्रमा हस्ताक्षर गरी सार्वजनिक गरेका हुन्। विज्ञापन उम्मेदवारहरूले निर्वाचनका बेला प्रचार–प्रसार मर्यादित र अहिंसात्मक बनाउने, […]

  • ५३ मिनेटutes अगाडि

भर्खरै