होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

सोमवार, अशोज १४, २०८१
जोडिनुहोस
  • होमपेज
  • Breaking News
  • एमसिसिकाेे विराेधमा नेकपा (एस) निकट युवा संघद्वारा मार्तडीमा प्रदर्शन
Breaking News

एमसिसिकाेे विराेधमा नेकपा (एस) निकट युवा संघद्वारा मार्तडीमा प्रदर्शन

  • नागरिक रैबार
एमसिसिकाेे विराेधमा नेकपा (एस) निकट युवा संघद्वारा मार्तडीमा प्रदर्शन

नागरिक रैबार
बाजुरा १ फागुन
एमसिसिकाेे विराेधमा नेकपा (एस) निकट युवा संघले मार्तडीमा प्रदर्शन गरेकाे छ ।
नेकपा एकिकृत समाजबादीको भातृसंगठन समेत रहेकाे युवा संघ एमसीसीका बिरुद्व सदरमुकाम मार्तडीमा प्रदर्शन गरेको छ ।
अमेरिकी दलाल मुर्दाबाद, अमेरिकाको सडक बाटो चाँहिदैन, अमरिकी सेनाले हस्तक्षप गर्न पाइदैन लगायतका नारा जुलुस सहित मार्तडी बजारमा युवा संघका कार्यकर्ताल प्रदर्शन गरेका हुन् ।
पाँच दलिय गठबन्धनको सरकारले एमसिसि पास गर्न लागेकोले भारतिय बिस्तारबादले नेपालमा हैकम जमाउने संकेत रहेको बिबरोधकारीहरुको भनाई रहेको छ ।
बिकासको नाममा नेपाललाई घाँस हालेर नेपालको भुमिमा अमेरिकाले हैकम जमाउन खोजेकोले एमसिसि कुनै पनि हालतमा पास हुन नदिने कुरामा जोड दिने खालका ब्यानेर पम्पलेटहरु सहितको युवाको जथ्थाले बजार ¥याली सहित बिरोध गरेका थिए ।
विराेध र्याली पश्चात् लाेकतान्त्रिक चाेकमा गरिएकाे काेण सभालाई युवा संघका केन्द्रीय सदस्य सन्ताेष सिंह र युवा संघ बाजुराका अध्यक्ष दावा गूरूङले सम्वाेधन गरेका थिए ।
एमसिसिकाेे विराेधमा नेकपा (एस) निकट युवा संघद्वारा आज देशभर प्रदर्शन गरिएकाे हाे ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार