होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

बुधबार, असार १२, २०८१
जोडिनुहोस
  • होमपेज
  • समाज
  • स्कुल बस दुर्घटना, १० जना घाइते
समाज

स्कुल बस दुर्घटना, १० जना घाइते

  • नागरिक रैबार
स्कुल बस दुर्घटना, १० जना घाइते

बुटवलको ज्योतीनगरमा स्कुल बस दुर्घटना हुँदा १० जना विद्यार्थी घाइते भएका छन् । बुटवल महानगरपालिका–१० स्थित एभरेष्ट बोर्डिङ स्कुलको लु १ क ५४४ नम्बरको बस दुर्घटनामा परेको इलाका प्रहरी कार्यालय बुटवलका प्रमुख प्रहरी नायव उपरीक्षक ढगबहादुर केसीले  बताए ।

ज्योतीनगरको ओरालोमा ब्रेक फेल भएकाले बसलाई रुखमा ठोकाएर विद्यार्थी बचाएको स्थानीयवासीले बताएका छन् । घाइते सबैलाई उपचारका लागि लुम्बिनी प्रादेशिक अस्पतालमा लगिएको छ ।

विज्ञापन

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार

भर्खरै