होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

सोमवार, अशोज २०, २०८२
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • ट्याङकर दुर्घटना हुँदा एक जनाको मृत्यु
समाचार

ट्याङकर दुर्घटना हुँदा एक जनाको मृत्यु

  • नागरिक रैबार
ट्याङकर दुर्घटना हुँदा एक जनाको मृत्यु

डोटी: डोटीमा ट्याङकर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ। बुडरबाट जोरायलतर्फ जाँदै गरेको से१क २१५ नम्बरको पानी बोक्ने ट्याङकर दुर्घटना जोरायल गाउँपालिका–२ बुडरका ४२ वर्षीय तारा ऐरको मृत्यु भएको हो।

ट्याङकर सडकबाट करिब २० मिटर तल खसेर दुर्घटना भएको प्रहरीले जनाएको छ। प्रहरीका अनुसार चालक नबिन ऐर फरार रहेको र उनको खोजी भइरहेको छ।

विज्ञापन

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार