होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

  • होमपेज
  • समाचार
  • डोटीका मितज्यू भेट्न प्रधानमन्त्री देउवा नर्भिकमा
समाचार

डोटीका मितज्यू भेट्न प्रधानमन्त्री देउवा नर्भिकमा

  • नागरिक रैबार
[sharethis-inline-buttons]
डोटीका मितज्यू भेट्न प्रधानमन्त्री देउवा नर्भिकमा

धनगढीः प्रधानमन्त्री शेरबहादुर देउवाले आफ्ना बिरामी मितलाई अस्पतालमा पुगेर भेट गरेका छन्। आइतबार थापाथलीस्थित नर्भिक अस्पताल पुगेर उनले त्यहाँ उपचाररत आफ्ना मित नरबहादुर बलायरको स्वास्थ्य अवस्थाबारे जानकारी लिएका हुन्।

देउवाले आफ्ना मित नरबहादुरसँग माध्यमिक शिक्षा सँगै लिएका थिए। उनीहरु उच्च शिक्षा अध्ययनका लागि काठमाडौं आएर १० वर्ष एउटै कोठामा बसेको बताइन्छ। प्रधानमन्त्री देउवाका मित डोटीका नरबहादुर पूर्वमन्त्री वीरबहादुर बलायरका जेठो दाजु हुन्।

विज्ञापन

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार

भर्खरै