होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

बिहिबार, मंसिर २०, २०८१
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • राष्ट्रिय सभाको बैठक बुधबारका लागि सर्‍यो
समाचार

राष्ट्रिय सभाको बैठक बुधबारका लागि सर्‍यो

  • नागरिक रैबार
राष्ट्रिय सभाको बैठक बुधबारका लागि सर्‍यो

काठमाडौँ — आज अपराह्न १ बजेका लागि तय भएको राष्ट्रिय सभाको बैठक विशेष कारणवश बुधबार बस्ने गरी स्थगित भएको छ । राष्ट्रिय सभाका सचिव राजेन्द्र फुँयालका अनुसार अर्को बैठक यही भदौ २९ गते बुधबार बिहान ११ बजे बस्ने गरी समय परिवर्तन भएको छ ।

राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले बैठकको नयाँ मिति र समय निर्धारण गरेको सचिव फुँयालले जानकारी दिएका छन् ।

विज्ञापन

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार