होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

  • होमपेज
  • प्रदेश ७
  • छाउपडी कु–प्रथा बोकेको ‘लिलु’ देउडा गीत सार्वजनिक (भिडियो सहित)
प्रदेश ७

छाउपडी कु–प्रथा बोकेको ‘लिलु’ देउडा गीत सार्वजनिक (भिडियो सहित)

  • नागरिक रैबार
[sharethis-inline-buttons]
छाउपडी कु–प्रथा बोकेको ‘लिलु’ देउडा गीत सार्वजनिक (भिडियो सहित)

धनगढी: अछामी भाषाको देउडा गीत लिलु सार्वजनिक भएको छ। देउडा गीतमा अछामसहित सुदूरपश्चिममा रहेको छाउपडी कु–प्रथालाई जस्ताको त्यस्तै उतारिएको छ।

गीतमा गायिका रेखा जोशी, बालगायिका पुजा देवकोटा, गायक रोहित देउवाको स्वर रहेको छ। यस्तै शब्द गौरव गिरी एलपी शर्माको रहेको छ। गीतको एरेन्ज एचबिएन किस्मतले गरेका छन् भने म्यूजिक रोहित देउवाले गरेका छन्।

https://youtu.be/tvC0ROW-Tig

 

 

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार

भर्खरै