होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

आइतवार, अशोज १९, २०८२
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • सूचना,सञ्चार तथा प्रचार प्रसार विभागमा पण्डित मनोनीत
समाचार

सूचना,सञ्चार तथा प्रचार प्रसार विभागमा पण्डित मनोनीत

  • नागरिक रैबार
सूचना,सञ्चार तथा प्रचार प्रसार विभागमा पण्डित मनोनीत

 नागरिक रैबार/बाजुरा २७ जेठ। नेपाली काँग्रेस सुदूरपश्चिम प्रदेश कार्य समिति सदस्य धनराज पण्डित नेपाली काँग्रेस सुदूरपश्चिम प्रदेश कार्यसमितिको सूचना,सञ्चार तथा प्रचार प्रसार विभाग प्रमुखमा मनोनीत भएका छन भने, नेपाली काँग्रेस बाजु्राका पुर्व पाटी सचिव रनसिंह ऐडि सुदूपश्चि प्रदेश कार्य समिति सदस्यमा मनोनित भएका छन ।

नेपाली काँग्रेस पार्टीलाई थप सुदृढ एवंम गतिशील बनाउनका लागि प्रदेश कार्यसमिति सदस्य पण्डितलाई सूचना,सञ्चार तथा प्रचार प्रसार विभाग प्रमुख र नेपाली काँग्रेसका पुर्व पार्टी सचिव ऐडिलाई सुदूरपश्तिम प्रदेश कार्यसमिति सदस्य पदकाे जिम्वारी दिइएकाे नेपाली काँग्रेस सुदूरपश्चिम प्रदेश कार्सयसमितिले जनाएकाे छ ।

विज्ञापन

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार