होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

सोमवार, साउन ६, २०८२
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • नेसन्स लिग : पोर्चुगल र स्पेन विजयी
समाचार

नेसन्स लिग : पोर्चुगल र स्पेन विजयी

  • नागरिक रैबार
नेसन्स लिग : पोर्चुगल र स्पेन विजयी

काठमाडौं । युइएफए नेसन्स लिग अन्तर्गत बिहीबार राति भएको खेलमा पोर्चुगल र स्पेन विजयी भएका छन् । लिग ‘ए’ को समूह ‘बी’ अन्तर्गत खेलमा पोर्चुगलले चेक रिपब्लिकलाई २-० ले हरायो ।

पोर्चुगलका लागि जाओ कान्सेलोले ३३औं र गोलनकालो गुएडेजले ३८औं मिनेटमा गोल गरे ।दोस्रो जितपछि ३ खेलबाट ७ अंकसहित पोर्चुगल यस समूहमा शीर्ष स्थानमा छ । चेक रिपब्लिक ४ अंकसहित तेस्रो स्थानमा छ ।

यस्तै स्पेनले पहिलो जित निकाल्ने क्रममा स्वीट्जरल्याण्डलाई १-० ले हरायो । यसअघि पोर्चुगल र स्वीट्जरल्याण्ड्सँग बराबरी खेलेको स्पेनलाई जित दिलाउन पाब्लो साराकियाले १३औं मिनेटमा गरेको गोल निर्णायक बन्यो ।

विज्ञापन

जितपछि स्पेन ३ खेलबाट ५ अंक जोडेर दोस्रो स्थानमा उक्लेको छ । लगातार तेस्रो हारपछि स्वीट्जरल्याण्ड अंकविहीन हुँदै पुछारमा छ ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार

भारी वर्षाको अनुमान छ, अत्यावश्यकबाहेक यात्रा नगर्नू, सुरक्षित स्थानमा बस्नू : प्रधानमन्त्री
समाचार
भारी वर्षाको अनुमान छ, अत्यावश्यकबाहेक यात्रा नगर्नू, सुरक्षित स्थानमा बस्नू : प्रधानमन्त्री

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले नागरिकलाई अत्यावश्यकबाहेक यात्रा नगर्न र सुरक्षित स्थानमा बस्न अनुरोध गरेका छन्।मौसम पूर्वानुमान महाशाखाले आज दिउँसोदेखि देशका विभिन्न भू–भागमा भारी वर्षाको सम्भावना रहेको जानकारीका गराएपश्चात प्रधानमन्त्री ओलीले सुरक्षाकर्मीहरूलाई तयारी अवस्थामा रहन निर्देशन दिएका हुन्। बाढी, पहिरो, डुबानलगायत सम्भावित विपद्‌बाट हुनसक्ने क्षति न्यूनीकरणका लागि संघ, प्रदेश र स्थानीय सरकारका सम्बन्धित निकायहरूलाई […]

  • १ दिन अगाडि

भर्खरै