होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

सोमवार, अशोज १४, २०८१
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • हेटौंडा सिमेन्टको महाप्रबन्धकका लागि १२ जनाको उम्मेदवारी स्वीकृत
समाचार

हेटौंडा सिमेन्टको महाप्रबन्धकका लागि १२ जनाको उम्मेदवारी स्वीकृत

  • नागरिक रैबार
हेटौंडा सिमेन्टको महाप्रबन्धकका लागि १२ जनाको उम्मेदवारी स्वीकृत

काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले हेटौंडा सिमेन्ट उद्योगको महाप्रबन्धक पदका लागि १२ जनाको आवेदन स्वीकृत गरेको छ ।

छनोट समितिको बुधबार बसेको बैठकले प्राप्त दरखास्त मध्ये स्वीकृत उम्मेदवारलाई अन्तर्वार्तामा बोलाउने निर्णय गरेको हो । समितिले भरत रेग्मी, उदयकुमार गुप्ता, कुमार खड्का, कृष्णप्रसाद यादव, घनश्याम न्यौपाने र दिनेशकुमार यादवलाई अन्तर्वार्ताका लागि छनोट गरेको छ ।

यस्तै नवीनकुमार कर्ण, बसन्तकुमार पाण्डे, भुपेन्द्रप्रसाद अर्याल, राजकुमार चौधरी, राम किसुन गिरी र सन्तोषकुमार तामाङ पनि अन्तर्वार्ताका लागि बोलाइएका उम्मेदवार हुन् । अन्तर्वार्ताको समय तालिका पछि सार्वजनिक गरिने मन्त्रालयले जनाएको छ ।

विज्ञापन

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार