होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

बिहिबार, भदौ १९, २०८२
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • बाजुरामा प्रतिनिधि सभाका लागि कर्णबहादुर थापाले गरे उम्मेदवारी दर्ता
समाचार

बाजुरामा प्रतिनिधि सभाका लागि कर्णबहादुर थापाले गरे उम्मेदवारी दर्ता

  • नागरिक रैबार
बाजुरामा प्रतिनिधि सभाका लागि कर्णबहादुर थापाले गरे उम्मेदवारी दर्ता

नागरिक रैबार
बाजुरा २३ असाेज
नेकपा एमालेका स्थायी कमिटी सदस्य कर्णबहादुर थापाले बाजुराकाे प्रतिनिधि सभाकाे प्रत्यक्षेमा उम्मेदवारी दर्ता गरेका छन् ।
आइतबार सदरमुकाम मार्तडीस्थित मुख्य निर्वाचन अधिकृतकाे कार्यालयमा पुगेर नेता थापाले प्रतिनिधि सभा सदस्य पदमा उम्मेदवारी दर्ता गराएका हुन् ।
थापालाई प्रतिनिधि सभाकाे उम्मेदवारीका दर्ताका लागि प्रस्तावकमा एमाले जिल्ला कमिटी सचिव भरतबहादुर थापा र समर्थकमा एमालेकै जिल्ला कमिटी सचिवालय सदस्य तथा बुढीगंगा नगरपालिकाका मेयर रामबहादुर बानियाँ छन् ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार