होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

मङ्लबार, साउन १४, २०८२
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • बुढिगंगा मतगणना अपडेट : ४ हजार ९ सय ६५ मत गणना हुदाँ एमालेकाे अग्रता कायमै
समाचार

बुढिगंगा मतगणना अपडेट : ४ हजार ९ सय ६५ मत गणना हुदाँ एमालेकाे अग्रता कायमै

  • नागरिक रैबार
बुढिगंगा मतगणना अपडेट : ४ हजार ९ सय ६५ मत गणना हुदाँ एमालेकाे अग्रता कायमै

बुढिगंगा नगरपालिकाको पछिल्लो मतपरिणम आउन सुरु भएको छ । बुढिगंगा नगरपालिका वडा न १, २, ९ र १० को गणना सम्पन्न भएकाे छ । वडा नम्बर ३ र ८ काे काे मतगणना जारी रहेकाे छ। वडा नम्मर ८ काे ४ सय र ३ काे ६ सय ३ गणना हुदा अहिलेसम्म ४९ सय ६५ मतगणना सकिएको छ। वडा न १, २, ९ र १० वडाहरुमा नेकपा एमाले बिजयी भएकाे छ । अहिले गणना भइरहेका वडामा वडा न ३ मा नेकपा एमालेका वडा अध्यक्षकाे अग्रता रहेका छ भने वडा न ८ मा नेपाली काँग्रेसका वडा अध्यक्षका उम्मेदवारकाे अग्रता रहेकाे छ ।

नेकपा एमाले
प्रमुख राम बहादुर बानियाँ ३०६४
उप प्रमुख मायाँ कुमारी खड्का( कुवँर) ३०१३
नेपाली काँग्रेस
नगर प्रमुख रंग बहादुर खाती १६२९
उप प्रमुख रिता शाही ( शाह) १६७५

विज्ञापन

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार

भारी वर्षाको अनुमान छ, अत्यावश्यकबाहेक यात्रा नगर्नू, सुरक्षित स्थानमा बस्नू : प्रधानमन्त्री
समाचार
भारी वर्षाको अनुमान छ, अत्यावश्यकबाहेक यात्रा नगर्नू, सुरक्षित स्थानमा बस्नू : प्रधानमन्त्री

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले नागरिकलाई अत्यावश्यकबाहेक यात्रा नगर्न र सुरक्षित स्थानमा बस्न अनुरोध गरेका छन्।मौसम पूर्वानुमान महाशाखाले आज दिउँसोदेखि देशका विभिन्न भू–भागमा भारी वर्षाको सम्भावना रहेको जानकारीका गराएपश्चात प्रधानमन्त्री ओलीले सुरक्षाकर्मीहरूलाई तयारी अवस्थामा रहन निर्देशन दिएका हुन्। बाढी, पहिरो, डुबानलगायत सम्भावित विपद्‌बाट हुनसक्ने क्षति न्यूनीकरणका लागि संघ, प्रदेश र स्थानीय सरकारका सम्बन्धित निकायहरूलाई […]

  • १ हप्ता अगाडि

भर्खरै