होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

  • होमपेज
  • समाचार
  • बझाङमा खेत जोत्दाजोत्दै वडासदस्यको मृत्यु
समाचार

बझाङमा खेत जोत्दाजोत्दै वडासदस्यको मृत्यु

  • नागरिक रैबार
[sharethis-inline-buttons]
बझाङमा खेत जोत्दाजोत्दै वडासदस्यको मृत्यु

बझाङः बझाङमा एक वडासदस्यको निधन भएको छ। शनिबार जिल्लाको मष्टा गाउँपालिका-७ का नवनिर्वाचित वडासदस्य बमबहादुर बोहराको निधन भएको हो।

बोहरा आज बिहान गाउँ नजिकैको खेतमा हलो जोत्दाजोत्दै रिंगटा लागेर अचानक ढलेका थिए। रिंगटा लागेर ढलेका उनको त्यहीँ ज्यान गएको पारिवारिक स्रोतले जानकारी दियो। मृतक बोहरा गत बैशाख ३० गते नेकपा एमालेबाट वडासदस्यमा निर्वाचित भएका थिए।

विज्ञापन

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार

भर्खरै