होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

मङ्लबार, बैशाख ३०, २०८२
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • लायन्स क्लब अफ धनगढीको महिला पेनाल्टी सुट आउट सम्पन्न
समाचार

लायन्स क्लब अफ धनगढीको महिला पेनाल्टी सुट आउट सम्पन्न

  • नागरिक रैबार
लायन्स क्लब अफ धनगढीको महिला पेनाल्टी सुट आउट सम्पन्न

 धनगढीमा ११२औं नारी दिवसको अवसरमा लायन्स क्लब अफ धनगढीले आयोजना गरेको पेनाल्टी सुट आउट कार्यक्रम सम्पन्न भएको छ। क्लबको खुला महिला पेनाल्टी सुट आउट कार्यक्रम हिजो सुरु भएको हो।

सुदूरपश्चिम सरकारका आन्तरिक मामिला तथा कानून मन्त्री पूर्णा जोशीको प्रमुख आतिथ्यतामा उक्त कार्यक्रम गरिएको थियो। कार्यक्रममा विभिन्न संघ, सस्थामा आवद्ध महिला तथा शिक्षिकाको सहभागिता थियो।

विज्ञापन

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार

भर्खरै