होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

आइतवार, अशोज २६, २०८२
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • मादक पदार्थ सेवन गरी प्रहरी कुटेपछि…
समाचार

मादक पदार्थ सेवन गरी प्रहरी कुटेपछि…

  • नागरिक रैबार
मादक पदार्थ सेवन गरी प्रहरी कुटेपछि…

धनगढीः सूर्यविनायक नगरपालिका–६ सूर्यविनायक चोकमा ड्युटीमा खटिएको प्रहरीलाई हातपात एवं अभद्र व्यवहार गरेको आरोपमा दुई जनालाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेमा सोही ठाउँ बस्ने सुनसरी रामधुनी नगरपालिका घर भएका २५ वर्षीय बाबुराम कोइराला लगायत २ जना छन्। उनीहरुलाई मंगलबार बेलुकी प्रहरीले पक्राउ गरेको हो।

मादक पदार्थ सेवन गरी बा ३९ प ३७३९ नम्बरको मोटरसाइकलमा सल्लाघारीबाट जगातीतर्फ आउँदै गरेका उनीहरूलाई जाँच गर्नेक्रममा प्रहरीमाथि हातपात गरेपछि पक्राउ गरिएको थियो। घटनाका सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ।

विज्ञापन

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार