होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

सोमवार, अशोज १४, २०८१
जोडिनुहोस
  • होमपेज
  • समाज
  • जन्ती बोकेको जिप गोदावरी मोडको नालीमा पसेपछि…
समाज

जन्ती बोकेको जिप गोदावरी मोडको नालीमा पसेपछि…

  • नागरिक रैबार
जन्ती बोकेको जिप गोदावरी मोडको नालीमा पसेपछि…

धनगढीः कैलालीमा एक जन्ती बोकेको जिप दुर्घटनामा परेको छ। जिल्लाको गोदावरी नगरपालिका वडा नं ४ स्थित गोदावरी मोडमा भारतीय नम्बर प्लेटको जिप दुर्घटनामा परेको हो।

पहाडतर्फ गईरहेको युके ०३७ ए १६७९ नम्बरको जिप गोदावरीको दोस्रो मोडमा नालीमा पसेको प्रहरीले जनाएको छ। प्रहरीका अनुसार जिपमा करिव ९ जना सवार थिए। अहिले नालीबाट निकालेर जिप पहाडतर्फ हिडेको छ। दुर्घटनामा एकजना सामान्य घाईते भएको बताइएको छ।

विज्ञापन

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार