होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

बुधबार, कार्तिक २०, २०८२
जोडिनुहोस
  • होमपेज
  • देश/प्रदेश
  • सेती अस्पतालको परीक्षणमा थप २५ जनामा कोरोना पुष्टि
देश/प्रदेश

सेती अस्पतालको परीक्षणमा थप २५ जनामा कोरोना पुष्टि

  • नागरिक रैबार
सेती अस्पतालको परीक्षणमा थप २५ जनामा कोरोना पुष्टि

धनगढीः कैलालीको सेती प्रादेशिक अस्पतालको प्रयोगशालामा भएको परीक्षणमा बुधबार २५ जनामा कोरोना पुष्टि भएको छ। पछिल्लो २४ घण्टामा ६८ नमुना परीक्षण गर्दा २५ जनामा संक्रमण पुष्टि भएको अस्पतालका सूचना अधिकारी दिलीपकुमार श्रेष्ठले जानकारी दिए।

यस्तै २४ घण्टामा ६ जना नयाँ कोरोना संक्रमित अस्पताल भर्ना भएका छन्। हाल अस्पतालमा १६ जना संक्रमित विरामीको उपचार भइरहेको छ। तीमध्ये १ जनाको आइसियूमा र ३ जनाको भेन्टिलेटरमा उपचार भइरहेको छ। यस्तै पछिल्लो २४ घण्टामा एक संक्रमितको मृत्यु भएको छ।

विज्ञापन

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार

भर्खरै