होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

शनिबार, अशोज १८, २०८२
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • बाजुरामा बालिका बलात्कृत, कञ्चनपुरका शिक्षक पक्राउ
समाचार

बाजुरामा बालिका बलात्कृत, कञ्चनपुरका शिक्षक पक्राउ

  • नागरिक रैबार
बाजुरामा बालिका बलात्कृत, कञ्चनपुरका शिक्षक पक्राउ

धनगढी : बाजुरामा बालिकालाई जबर्जस्ती करणी गरेको आरोपमा कञ्चनपुरका एक शिक्षक पक्राउ परेका छन्। कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका-८ झलारी घर भई बाजुराको सेती कर्णाली एकेडेमी बोडिङ स्कुलमा अध्यापन गराउँदै आएका शिक्षक भीम ठगून्ना पक्राउ परेका हुन्।

उनले राति होटलेमा सुतिरहेकी एक बालिकालाई जबर्जस्ती करणी गरेको भन्दै आफन्तले मुद्दा दिएपछि पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ। ठगून्नालाई माघ २३ गते पक्राउ गरी जिल्ला अदालतबाट म्याद थपेर अनुसन्धान भईरहेको प्रहरीले बताएको छ।

विज्ञापन

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार