होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

बुधबार, जेष्ठ ८, २०८२
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • ‘कर्मचारीलाई तलब खुवाउन पनि विदेशीबाट पैसा माग्नुपर्ने अवस्था आइसक्यो’
समाचार

‘कर्मचारीलाई तलब खुवाउन पनि विदेशीबाट पैसा माग्नुपर्ने अवस्था आइसक्यो’

  • नागरिक रैबार
‘कर्मचारीलाई तलब खुवाउन पनि विदेशीबाट पैसा माग्नुपर्ने अवस्था आइसक्यो’

काठमाडौँ: प्रधानमन्त्री शेरबहादुर देउवाले कर्मचारीलाई तलब खुवाउन पनि विदेशीसँग पैसा माग्नुपर्ने अवस्था आएका भन्दै चिन्ता व्यक्त गरेका छन्। निजामती सेवा दिवसमा आयोजित कार्यक्रममा कर्मचारीहरूलाई सम्बोधन गर्दै उनले यस्तो चिन्ता व्यक्त गरेका हुन्।

देशको आम्दानी अवस्था नाजुक रहेकोतर्फ जोड दिँदै उनले भने, ‘हुँदाहुँदा कर्मचारीलाई तलब खुवाउन पनि विदेशीसँग पैसा माग्नुपर्ने अवस्था आइसक्यो।’ देशमा विकास निर्माणको अवस्था कमजोर रहेको भन्दै प्रधानमन्त्री देउवाले यसमा कर्मचारी जिम्मेवार रहेको बताए।

विज्ञापन

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार