होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

  • होमपेज
  • समाचार
  • कैलालीमा करेन्ट लागेर युवतीको मृत्यु
समाचार

कैलालीमा करेन्ट लागेर युवतीको मृत्यु

  • नागरिक रैबार
[sharethis-inline-buttons]
कैलालीमा करेन्ट लागेर युवतीको मृत्यु

धनगढीः कैलालीमा करेन्ट लागेर एक युवतीको मृत्यु भएको छ। जिल्लाको जोशिपुर गाउँपालिका ३ फाडिया बस्ने २० वर्षीया पुजा कठरियाको मंगलबार दिउँसो करेन्ट लागेर मृत्यु भएको हो।

आफ्नो घर नजिकै रहेको मोटर जडान भएको नल्कामा पानी भर्ने क्रममा करेन्ट लागेर गम्भीर घाइते भएकी उनको उपचारको लागि टिकापुर लैजाने क्रममा बाटोमै मृत्यु भएको बताइएको छ। यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ।

विज्ञापन

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार

भर्खरै