होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

आइतवार, मंसिर ९, २०८१
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • ‘थारु गाउँमा सरकारको लाठीभन्दा गोली बढी किन चल्छ ?’
समाचार

‘थारु गाउँमा सरकारको लाठीभन्दा गोली बढी किन चल्छ ?’

  • नागरिक रैबार
‘थारु गाउँमा सरकारको लाठीभन्दा गोली बढी किन चल्छ ?’

एमाले सांसद गंगा चौधरीले थारु गाउँमा सरकारको लाठीभन्दा गोली बढी किन चल्छ ? भन्दै प्रश्न गरेकी छन् ।बर्दियामा प्रहरीको गोली लागेर नवीना थारुको मृत्यु भएपछि एमाले सांसद चौधरीले मंगलबार प्रतिनिधिसभाको बैठकमा सरकारको ध्यानाकर्षण गर्दै यस्तो प्रश्न गरेकी हुन् ।

सभामुख अग्निप्रसाद सापकोटाले आजै यस घटनाबारे सरकारको धारणा र सांसदहरूले उठाएका प्रश्नको जवाफ दिन गृहमन्त्री बालकृष्ण खाँणलाई निर्देशन दिएका थिए ।

विज्ञापन

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार