होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

आइतवार, अशोज १३, २०८१
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • एकीकृत समाजवादीको विद्यार्थी विशेष जिल्ला कमिटी गठन
समाचार

एकीकृत समाजवादीको विद्यार्थी विशेष जिल्ला कमिटी गठन

  • नागरिक रैबार
एकीकृत समाजवादीको विद्यार्थी विशेष जिल्ला कमिटी गठन

काठमाडौं ।नेकपा (एकीकृत समाजवादी) पार्टीले विद्यार्थी विशेष जिल्ला कमिटी निर्माण गरेको छ ।समाजवादीले अनेरास्ववियूका केन्द्रीय अध्यक्ष सुदेश पराजुलीको अध्यक्षतामा ३३ सदस्यीय विशेष जिल्ला कमिटी गठन गरेको हो ।

कमिटीको सदस्यहरूमा उत्तर खड्का, प्रकाश शाही, मनोज चन्द, हर्क बम, निश्चल गुप्ता, मनिषा कार्की, लक्ष्मी क्षेत्री वि.सी., अनु आँकुरा, प्रदीप थापा, देवीराम जैसी, अम्मर पुन, अञ्जलिका श्रेष्ठ, प्रविण विष्ट, ओम अधिकारी, किरण पौडेल, न्यूसन लामिछाने, सन्तोष शेर्पा, आकाश खनाल, मुकेश कुँवर, प्रकाश श्रेष्ठ, आशिष थपलिया, गौरव थापा, सुदिप घिमिरे, अविचल पाण्डे, शोभा बम ठकुरी, टुपेन्द्रप्रसाई, तर्क शाही, मनोज शाही, प्रदिप खनाल, सरु रिजाल, नरेश न्यौपाने र सुमन पौडेल

नवगठित कमिटीको शपथग्रहण पार्टी कार्यालयमै बुधबारका लागि तय गरिएको छ ।पार्टी अध्यक्ष माधवकुमार नेपालको प्रमुख आतिथ्यतामा शपथग्रहण हुने अध्यक्ष पराजुलीले बताए ।

विज्ञापन

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार