होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

आइतवार, बैशाख ७, २०८२
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • विप्लव भन्छन्ः दलाल पुँजीवादको अराजक साँढे रत्नपार्कमा ढाल्नुपर्छ
समाचार

विप्लव भन्छन्ः दलाल पुँजीवादको अराजक साँढे रत्नपार्कमा ढाल्नुपर्छ

  • नागरिक रैबार
विप्लव भन्छन्ः दलाल पुँजीवादको अराजक साँढे रत्नपार्कमा ढाल्नुपर्छ

धनगढीः नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्र विक्रम चन्द ‘विप्लव’ले नेपाली जनताले नचाहेको दलाल पुँजीवादी सत्ता लादिएको बताएका छन्। बुधबार काठमाडौमा भएको युवाहरुको भेलालाई सम्बोधन गर्दै महासचिव विप्लवले असन या सिंहदरबारबाट दलाल पुँजीवादको साँढे आएर एकछत्र राज गरिरहेको बताए।

नेपालमा अहिले दलाल पुँजीवादको साँढे जनताको ढाड ढाडमा टेकेर कुदिरहेको छ’, विप्लवको भनाइ छ। उनले त्यो साँढे नेपाली जनताले चिनेको पनि बताएका छन्। ‘यो साँढेलाई तपाई हामीले चिनेका पनि हौ, देखेका पनि हौ र खबरदारी गरेका पनि हौ। यो आइराखेको अराजक साढे छ यसले नेपाली जनतालाई लुट्नेछ’, विप्लवको भनाई छ। उनले दलाल पुँजीवादको साँढेले नेपाली जनतालाई निल्ने र नेपाललाई बेच्नेछ भनेर आफुहरुले पहिल्यै भन्दै आएकोमा अहिले आएर पुष्टि भएको बताए।

विज्ञापन

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार