होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

आइतवार, मंसिर १५, २०८२
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • तनहुँको दमौलीमा आगलागी
समाचार

तनहुँको दमौलीमा आगलागी

  • नागरिक रैबार
तनहुँको दमौलीमा आगलागी

काठमाडौं : तनहुँको दमौलीमा आगलागी भएको छ। दमौली बजारस्थित भोलेटार चोकमा रहेको भूपाल हार्डवेयर पसलमा भीषण आगलागी भएको हो।

आगो निभाउनका लागि गृह मन्त्रालयले सिम्रिक एयरसँग सहयोग मागेको छ। सिम्रिक एयरको हेलिकप्टर पानी लिएर काठमाडौंबाट दमौली प्रस्थान गरेको छ।

विज्ञापन

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार