होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

सोमवार, अशोज १४, २०८१
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • ट्र्याक्टरको ठक्करबाट एक महिलाको मृत्यु
समाचार

ट्र्याक्टरको ठक्करबाट एक महिलाको मृत्यु

  • नागरिक रैबार
ट्र्याक्टरको ठक्करबाट एक महिलाको मृत्यु

काठमाडौँ : धनुषामा ट्र्याक्टरको ठक्करबाट एक महिलाको मृत्यु भएको छ। आइतबार बिहान कमला नगरपालिका-४ मा ज १ त ७१५८ नम्बरको ट्र्याक्टरले पैदल यात्री तीनजना महिलालाई एकैपटक ठक्कर दिएको प्रहरीले बताएको छ।

दुर्घटनामा कमला-४ कै ४५ वर्षीया लिलादेवी अरगरियाको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ। त्यस्तै, दुर्घटनामा स्थानीय ६५ वर्षीया सकुन्तीदेवी शाह र ५५ वर्षीया देवकुमारी मुखिया गम्भीर घाइते भएका डीएसपी जितेन्द्र बस्नेतले बताए। घाइते दुबै जनाको जनकपुरधामस्थित प्रादेशिक अस्पतालमा उपचार भइरहेको र ट्र्याक्टरसहित चालकलाई नियन्त्रणमा लिएको प्रहरीले बताएको छ।

विज्ञापन

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार