होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

शनिबार, बैशाख १३, २०८२
जोडिनुहोस
  • होमपेज
  • समाज
  • धनगढीमा खुल्यो वी किड्स प्रि-स्कुल
समाज

धनगढीमा खुल्यो वी किड्स प्रि-स्कुल

  • नागरिक रैबार
धनगढीमा खुल्यो वी किड्स प्रि-स्कुल

 धनगढीमा वी किड्स प्रि-स्कुल खुलेको छ। आइतबारबाट उपमहानगरपालिकाको वडा नम्बर २ मा आधुनिक प्रविधि सहितको वी किड्स प्रि-स्कुल संचालनमा आएको हो।

यो प्रविधिमैत्री वातावरणको स्कुल भएको संचालक दिराज ओझाले बताए। सो स्कुलमा अन्तर्राष्ट्रिय पाठ्यक्रम पठनपाठन हुने उनले बताए। जहा बच्चाको रेखदेखको लागि स्कुलले अभिभावकलाई सीसी क्यामराको मोवाईल एप्स समेत दिइने छ।

विज्ञापन

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार