होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

  • होमपेज
  • अर्थ
  • हवाई भाडा पनि बढ्यो, धनगढी–काठमाडौं कति ? (सबैसूची)
अर्थ

हवाई भाडा पनि बढ्यो, धनगढी–काठमाडौं कति ? (सबैसूची)

  • नागरिक रैबार
[sharethis-inline-buttons]
हवाई भाडा पनि बढ्यो, धनगढी–काठमाडौं कति ? (सबैसूची)

धनगढी: दुई दिनअघि नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्यवृद्धि गरेको थियो। त्यसपछि नेपाल वायुसेवा सञ्चालक संघले पनि हवाई भाडादर वृद्धि गरेको छ। शनिबार संघले आइतबारबाट लागू गरी नयाँ भाडादर सार्वजनिक गरेको हो।

नयाँ भाडादर अनुसार काठमाडौं–धनगढी ४४५ रुपैयाँसम्मले हवाई भाडा बढेको छ। यस्तै पोखराबाट धनगढी ३४५ रुपैयाँले बढेको छ।

हेर्नुहोस् सूची :

विज्ञापन

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार

भर्खरै