होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

शनिबार, अशोज १८, २०८२
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • गुटगत राजनीति नगरौ, कम्युनिष्ट एकता आवश्यकः लेखराज भट्ट
समाचार

गुटगत राजनीति नगरौ, कम्युनिष्ट एकता आवश्यकः लेखराज भट्ट

  • नागरिक रैबार
गुटगत राजनीति नगरौ, कम्युनिष्ट एकता आवश्यकः लेखराज भट्ट

धनगढीः नेकपा एमालेका केन्द्रीय सचिव तथा सुदूरपश्चिम प्रदेश ईन्चार्ज लेखराज भट्टले नेताहरुलाई गुटको राजनीति नगर्न निर्देशन दिएका छन्। शनिबार प्रेस चौतारी नेपाल सुदुरपश्चिम प्रदेशको प्रथम अधिवेशनको उद्घाटन गर्दै भट्टले यस्तो निर्देशन दिएका हुन्।

यस्तै उनले नेताहरुलाई गुट छोडेर कम्युनिष्ट पार्टीको मुलधारमा समाहित हुन आह्वान गरेका छन्। यस्तै चौतारीकै उद्घाटन समारोहमा एमालेका स्थायी कमिटी सदस्य कर्णबहादुर थापाले पनि एमाले सर्वस्वीकार्य नेतृत्वमा हिँडेको पार्टी हुनाले पार्टीमा मात्र होइन, जनसंगठनमासमेत गुट स्वीकार्य नहुने बताए।

विज्ञापन

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार