होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

मङ्लबार, पुस ९, २०८१
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • बाजुराकाे कपल्टा विमान स्थलको डिपिआर सहित सर्भे एक महिना भित्र सूरू हुने
समाचार

बाजुराकाे कपल्टा विमान स्थलको डिपिआर सहित सर्भे एक महिना भित्र सूरू हुने

  • नागरिक रैबार
बाजुराकाे कपल्टा विमान स्थलको डिपिआर सहित सर्भे एक महिना भित्र सूरू हुने

नागरिक रैबार/बाजुरा २१ फागुन। बाजुराको बडिमालिका नगरपालिकामा रहेको कपल्टा विमान स्थलको डिपिआर र सर्भे एक महिना भित्र सुरु हुने भएको छ । सुक्रबार बाजुराका निर्वतमान पाटी सभापती कविराज पण्डित र पुर्व सविधान सभा सदस्य तथा माननिय महानेपाली र महाधिवेशन प्रतिनिधी तथा प्रदेश समितीका सदस्य पदम बहादुर शाही लगाएतका नेताहरुको भेटघाटका क्रममा संस्कृति पर्यटन तथा नागरिक उडेनमन्त्री प्रेम बहादुर आलेले यस्तो बताएको नेविसंघ बाजुरा काठमाडाै सम्पर्क समितिका सचिव थुमराज उपाध्यायले बताए ।

कपल्टा विमान स्थलको अवस्था र नगरपालिकाले गरेको निर्णय र प्रदेश सरकारबाट विनियोति भएको बजेटलाई ध्यानाकर्षण गराएपछी मन्त्री आलेले जबाफमा एक महिना पछी डिपिआर र सर्भेको काम सुरु गर्ने प्रतिक्रिया दिएको सचिव उपाध्यायको सामाजिक संजाल फेसबुकबाट लिएको छ ।भेटवार्तामा मन्त्रि आलेले प्रश्तावित बिमानस्थलका लागि डिपिआरको लागि बजेट विनियोजन गर्ने र नागरिक उड्डयन प्राधिकरण बाट बिज्ञ टोलि गठन गरेर सर्भे गर्ने थुमराज उपाध्यायले बताएको छ।

बाजुरेली जनताका मागहरुलाई पुरा गर्ने उदेस्य सहित बाजुराको बिकास जनताको सुख सवृद्र्धी नै आफ्नो राजनिति जिवनको प्रखुख उदेश्य हो भन्दै राजनितिमा तल्लिन निर्वतमान पार्टी सभापति कबिराज पण्डित बिमान स्थल निर्माणका लागी निकै सर्घष गरे । केहि महिना अगाडी कपल्टामा पुगेर अनुगमन गरे सभापती पण्डितले । त्यस लगतै काठमाडौं गएर जिल्लाको कपल्टामा विमान स्थल हुनुपर्छ भन्ने प्रस्ताव सहित मन्त्री आलेलाई ध्यानकर्षण गराएपछी मन्त्री आलले भन्नु भयो एक महिना पछी डिपिआर र सर्भे सुरु गर्ने बचन बद्धता गरे ।

विज्ञापन

May be an image of 10 people, people standing and indoor

त्यस्तैं यता बडिमालिका नगरपालिकाले कपल्टा विमान स्थाललाइ गौरबको योजनामा समेटेको थियो भने । नगरपालिकाले पटक पटक सभाव्यता अध्ययन गर्ने भनी यसलाई प्राथमिकतामा राखेकाे थियाे । यसमा नगरप्रमुख पदम बडुवाले निकै सघर्ष गरे । कपल्टामा बिमानस्थल बन्नुपर्छ भन्ने प्रश्तावना सहित प्रदेशमा धाए , संघमा धाए तर उहाँको संघर्ष पुरा हुने देखिएको छ । त्यस्तै प्रदेशका पुर्व मन्त्री प्रकाश शाहले पनी त्यहाँको अवस्थाको अनुगमन केहि महिना अगाडी गरेका थिए । उनले पनी विमानस्थल बनाउनु पर्छ भने बचन गरेका थिए । यो बचन पनी पुरा भयो ।

जिल्ला सदरमुकाम मार्तडी नजिकै पर्ने कपल्टा विमानस्थलको डिपिआरका लागि बजेट बिनियोजन गर्ने र नागरिक उड्डयन प्राधिकरणबाट विज्ञ टोलि पठाई तुरुन्त  विमानस्थलको समस्याको छिटै समाधान गर्नका लागि डिपिअार र सर्भेको काम केहि दिन भित्र सुरु गर्ने मन्त्री आले ले जनाएका छन् ।

May be an image of 6 people and indoor

 

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार