होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

सोमवार, अशोज १४, २०८१
जोडिनुहोस
  • होमपेज
  • बाजुरा बिशेष
  • प्रतिनिधि सभामा काँग्रेसका पाण्डेको अग्रता कायमै
बाजुरा बिशेष

प्रतिनिधि सभामा काँग्रेसका पाण्डेको अग्रता कायमै

  • नागरिक रैबार
प्रतिनिधि सभामा काँग्रेसका पाण्डेको अग्रता कायमै

बाजुरामा मतगणनामा जारी छ। अहिलेसम्म गरिएको मतगणनाअनुसार नेपाली कांग्रेसका उम्मेदवार बद्रीप्रसाद पाण्डेले अग्रता कायमै राखेका छन्। पाण्डेले २६ हजार ८ सय ७४ मत पाएका छन्। उनका प्रतिस्पर्धी नेकपा एमालेका उम्मेदवार कर्णबहादुर थापाले २३ हजार ५ सय ८० मत पाएका छन्। पाण्डे र थापाबीच ३ हजार २ सय ९४ को मतान्तर छ। राप्रपाका उम्मेदवार जंगकुमार गिरीले १६६ र स्वतन्त्र उम्मेदवार टेकबहादुर बडुवालले ९३ मत पाएका छन्।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार