होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

मङ्लबार, असार १७, २०८२
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • रवि लामिछानेको पार्टीका नगर संयोजक २१ दिनमै निलम्बन
समाचार

रवि लामिछानेको पार्टीका नगर संयोजक २१ दिनमै निलम्बन

  • नागरिक रैबार
रवि लामिछानेको पार्टीका नगर संयोजक २१ दिनमै निलम्बन

धनगढीः राष्ट्रिय स्वतन्त्र पार्टी हेटौँडा उपमहानगरपालिकाका संयोजक सन्तोष न्यौपाने निलम्बनमा परेका छन्। नगर संयोजक बनेको २१ दिनमै उनलाई निलम्बन गरिएको हो।

पार्टीको मुल सिद्धान्त, विचार, धारणा र नीतिविपरित फेसबुकमा स्टाटस राखी पार्टीको छविलाई बदनाम गरेको आरोपमा राष्ट्रिय स्वतन्त्र पार्टीका प्रवक्ता एवम् महामन्त्री डा मुकुन्द ढकालले निलम्बनको पत्र पठाएका हुन्। गत साउन २७ मा हेटौँडा भएको प्रदेश भेलाले भेलाले न्यौपानेलाई हेटौँडा उपमहानगरपालिकाको संयोजकमा चयन गरेको थियो।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार