होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

आइतवार, पुस १४, २०८१
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • बुढीगङ्गामा अब निष्पक्ष र धाधलीरहित मतदान हुन्छ : सहमहामन्त्री पाण्डे
समाचार

बुढीगङ्गामा अब निष्पक्ष र धाधलीरहित मतदान हुन्छ : सहमहामन्त्री पाण्डे

  • नागरिक रैबार
बुढीगङ्गामा अब निष्पक्ष र धाधलीरहित मतदान हुन्छ : सहमहामन्त्री पाण्डे

नेपाली काँग्रेसका सहमहामन्त्री बद्री पाण्डेले नेपाली काँग्रेस निष्पक्ष, शान्तिपूर्ण र धाधलीरहित मतदानमा बिश्वास गर्ने बताएका छन् । काँग्रेस लोकतन्त्रको रक्षा र विधिको शासन पक्षमा रहेको भन्दै बाजुराको बुढीगङ्गा नगरपालिकामा पुन चुनाव हुन लागेको पाण्डेले बताए ।

उनले भने, ‘बुढीगङ्गा नगरपालिका असार २३ गते पुनः मतदान हुँदैछ। बुढीगङ्गा नगरपालिकाका धेरैजसो वडामा धाधली ,बुथकब्जा भएको र मतदाताले स्वतन्त्र , शान्तिपूर्ण मतदान गर्न नपाएकोले २०७९ बैशाख ३० गते भएको मतदान रद्ध गरि निर्वाचन आयोगले पुनः मतदान गर्ने निर्णय गरेको हो।’

आम नागरिकले स्वतन्त्र अभिमत बाट आफ्नो जनप्रतिनिधि छान्न पाउने संवैधानिक, नैसर्गिक अधिकारलाई दलहरुले कुल्चिन नहुने उनको भनाइ छ । बुढीगङ्गा नगरपालिका बाजुराको वडा न ८, ९, १० का मतदाता, नेता, कार्यकर्तासँगको भेटघाट कार्यक्रममा उने भने, अब हुने सतप्रतिशत निष्पक्ष मतदान हुन्छ, हुनुपर्छ ,नेपाली काँग्रेस निष्पक्ष मतदान चाहन्छ।

विज्ञापन

जनताको स्वतन्त्रता कुल्चदै दादागिरी ,आतंक मच्चाउन लोकतान्त्रिक पार्टीको परिपाटी नरहेको स्मरण गरे । बुढीगङ्गाका आम मतदाताले स्वतन्त्र रुपमा भोट हाल्न पाउदैनन् भन्ने गलत नजिर लाई तोड्न जरुरी रहेको उनको भनाइ छ ।

पाण्डे निष्पक्ष ,शान्तिपूर्ण ,धाधलीरहित मतदान हुँदा बुढीगङ्गामा काँग्रेस बहुमतसहितको विजयको नजिक रहेको बताए । ‘निर्वाचन आचारसंहिता, निर्वाचन ऐन, नियमावली अन्तर्गत कानुन र मतदाताको सम्मान मनोभावना , स्वतन्त्रता बाहिरका, क्रियाकलापलाई निर्वाचन आयोग प्रष्ट बुझेको छ,’ पाण्डले भने ।

निर्णय ,नीति, विधि विधानले काँग्रेसको जितमा सुनिश्चितता थपेको उनको भनाइ छ । नेपाली काँग्रेसका सहमहामन्त्री बद्री पाण्डेले नेपाली काँग्रेस निष्पक्ष, शान्तिपूर्ण र धाधलीरहित मतदानमा बिश्वास गर्ने बताएका छन् ।

काँग्रेस लोकतन्त्रको रक्षा र विधिको शासन पक्षमा रहेको भन्दै बाजुराको बुढीगङ्गा नगरपालिकामा पुन चुनाव हुन लागेको पाण्डेले बताए । उनले भने, ‘बुढीगङ्गा नगरपालिका असार २३ गते पुनः मतदान हुँदैछ। बुढीगङ्गा नगरपालिकाका धेरैजसो वडामा धाधली ,बुथकब्जा भएको र मतदाताले स्वतन्त्र , शान्तिपूर्ण मतदान गर्न नपाएकोले २०७९ बैशाख ३० गते भएको मतदान रद्ध गरि निर्वाचन आयोगले पुनः मतदान गर्ने निर्णय गरेको हो।’

आम नागरिकले स्वतन्त्र अभिमत बाट आफ्नो जनप्रतिनिधि छान्न पाउने संवैधानिक, नैसर्गिक अधिकारलाई दलहरुले कुल्चिन नहुने उनको भनाइ छ । बुढीगङ्गा नगरपालिका बाजुराको वडा न ८, ९, १० का मतदाता, नेता, कार्यकर्तासँगको भेटघाट कार्यक्रममा उने भने, ‘अब हुने सतप्रतिशत निष्पक्ष मतदान हुन्छ, हुनुपर्छ ,नेपाली काँग्रेस निष्पक्ष मतदान चाहन्छ।’

जनताको स्वतन्त्रता कुल्चदै दादागिरी ,आतंक मच्चाउन लोकतान्त्रिक पार्टीको परिपाटी नरहेको स्मरण गरे । बुढीगङ्गाका आम मतदाताले स्वतन्त्र रुपमा भोट हाल्न पाउदैनन् भन्ने गलत नजिर लाई तोड्न जरुरी रहेको उनको भनाइ छ ।

पाण्डे निष्पक्ष ,शान्तिपूर्ण ,धाधलीरहित मतदान हुँदा बुढीगङ्गामा काँग्रेस बहुमतसहितको विजयको नजिक रहेको बताए । ‘निर्वाचन आचारसंहिता, निर्वाचन ऐन, नियमावली अन्तर्गत कानुन र मतदाताको सम्मान मनोभावना , स्वतन्त्रता बाहिरका, क्रियाकलापलाई निर्वाचन आयोग प्रष्ट बुझेको छ,’ पाण्डले भने । निर्णय ,नीति, विधि विधानले काँग्रेसको जितमा सुनिश्चितता थपेको उनको भनाइ छ ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार

भर्खरै