होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

सोमवार, अशोज १४, २०८१
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • बाजुराकाे प्रदेश सभा-१ मा समाजवादीका शाही विजयी
समाचार

बाजुराकाे प्रदेश सभा-१ मा समाजवादीका शाही विजयी

  • नागरिक रैबार
बाजुराकाे प्रदेश सभा-१ मा समाजवादीका शाही विजयी

बाजुरा प्रदेश (क) का नेकपा एकिकृत समाजवादीको तर्फबाट उम्मेदवार बनेका नरेश शाही बिजयी भएका छन । बाम लोकतान्त्रीक गठबन्धन बाट प्रदेश क को उम्मेदवार रहेका शाहीले  १० हजार ९ सय ७३   मत ल्याएर बिजयी भएका हुन । उनका प्रतिद्धन्द्धी नेकपा एमालेका उम्मेदवार बल्देव रेग्मीले ८ हजार ६ सय ३२  मत प्राप्त गरी पराजित भएका छन । त्यसै गरी बाम लोकतान्त्रीक गठबन्धनबाट मित्रवत प्रतिस्प्रधामा रहेका नेकपा माओबादी केन्द्रका उम्मेदवार कर्ण बहादुर विक (केशव) ले १ हजार ९८ मत प्राप्त गरेका छन । राष्ट्रिय युवा संघका केन्द्रिय अध्यक्ष समेत रहेका शाहीलाई काँग्रेसले सर्मथन गरेको थियो ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार