होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

सोमवार, अशोज १४, २०८१
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • बाजुराको प्रतिनिधिसभामा काँग्रेसका पाण्डेको अग्रता कायमै
समाचार

बाजुराको प्रतिनिधिसभामा काँग्रेसका पाण्डेको अग्रता कायमै

  • नागरिक रैबार
बाजुराको प्रतिनिधिसभामा काँग्रेसका पाण्डेको अग्रता कायमै

 

बाजुरामा प्रतिनिधिसभामा नेपाली कांग्रेसका उम्मेदवार बद्रीप्रसाद पाण्डे १७०४० मत ल्याई अग्रस्थानमा छन् । निकटतम प्रतिद्वन्द्वी नेपाल कम्युनिष्ट पार्टी (एमाले)का उम्मेदवार कर्णबहादुर थापा १३१५२ मतका साथ दोस्रो स्थानमा छन् ।

बद्रीप्रसाद पाण्डे
नेपाली कांग्रेस १७,०४०
कर्णबहादुर थापा
नेपाल कम्युनिष्ट पार्टी (एमाले)१३,१५२
जंगकुमार गिरी राष्ट्रिय प्रजातन्त्र पार्टी २२

विज्ञापन

टेकबहादुर बडुवाल स्वतन्त्र २१
रामबहादुर शाही जनसमाजवादी पार्टी नेपाल
११

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार