होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

  • होमपेज
  • अपराध
  • भिनाजुले गरे सालीलाई बलात्कार
अपराध

भिनाजुले गरे सालीलाई बलात्कार

  • नागरिक रैबार
[sharethis-inline-buttons]
भिनाजुले गरे सालीलाई बलात्कार

काठमाडौँ: काठमाडौँको कीर्तिपुर नगरपालिका–६ मा नाबालिगलाई बलात्कार गरेको आरोपमा एकजना पक्राउ परेका छन्। बलात्कार आरोपमा प्रहरीले मकवानपुर घर भएका साजन प्रजाल पक्राउ परेका हुन्।

कीर्तिपुरस्थित पाँगामा भिनाजुसँगै बस्दै आएकी सालीलाई उनले पटक पटक बलात्कार गरेको प्रहरीको अनुसन्धानबाट खुलेको छ। आरोपीलाई पक्राउ गरेर अनुसन्धान सुरु गरिएको जिल्ला प्रहरी परिसर काठमाडौँले जनाएको छ।

विज्ञापन

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार

भर्खरै