होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

आइतवार, जेष्ठ २६, २०८२
जोडिनुहोस
  • होमपेज
  • सूचना-प्रविधि
  • चिकित्सा शिक्षा स्नातकोत्तर तहमा १,७१२ कोटा निर्धारण
सूचना-प्रविधि

चिकित्सा शिक्षा स्नातकोत्तर तहमा १,७१२ कोटा निर्धारण

  • नागरिक रैबार
चिकित्सा शिक्षा स्नातकोत्तर तहमा १,७१२ कोटा निर्धारण

काठमाडौं । चिकित्सा शिक्षा आयोगले शैक्षिक सत्र ०७७/७८ का लागि स्नातकोत्तर तहका लागि सिट संख्या निर्धारण गरेको छ ।

आयोगले ३७ शिक्षण संस्थाहरूमा विभिन्न कार्यक्रमहरूको लागि एक हजार ७१२ कोटा निर्धारण गरेको छ ।

एमडी, एमएस, एमडीएस, एमएन, एमपीएच, एमएससीको लागि आयोगले सिट संख्या तोकेको हो ।

विज्ञापन

बी.पी कोईराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, विराट मेडिकल कलेज, जनस्वास्थ्य केन्द्रीय विभाग, चितवन मेडिकल कलेज, कलेज अफ मेडिकल साईन्सेज, टिचिङ हस्पिटल, गन्डकी मेडिकल कलेज, हिमालय आई इन्स्टिच्‍युट, जानकी मेडिकल कलेज, कान्तिपुर डेन्टल कलेजलगायतले कोटा निर्धारण गरेको छ ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार

भर्खरै