होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

मङ्लबार, साउन १४, २०८२
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • प्रदेश सभा–२ का स्वतन्त्र उम्मेदवार रावलले पाए ४ मत
समाचार

प्रदेश सभा–२ का स्वतन्त्र उम्मेदवार रावलले पाए ४ मत

  • नागरिक रैबार
प्रदेश सभा–२ का स्वतन्त्र उम्मेदवार रावलले पाए ४ मत

नागरिक रैबार/बाजुरा १६ मंसिर। बाजुरामा मतगणना जारी रहेको छ । प्रदेश सभा –२ तर्फको ८ हजार ४ मत गणना हुँदा स्वतन्त्र उम्मेदवारी दिएका जनकबहादुर रावलले ४ मत पाएका छन् । त्यसैगरी राप्रपाका हिमाल शाहीले ५४ मत पाएका छन् ।

अहिलेसम्म नेपाली काँग्रेसका पदमबहादुर शाहीले ३ हजार ९ सय ६४ मत पाएका छन् । भने नेकपा एमालेका लालबहादुर थापाले ३८ सय ७४ मत पाएका छन् ।

प्रदेश सभा २ मा काँग्रेसका पाण्डे एमालेका थापा भन्दा ९० मतले अग्र स्थानमा देखिएका छन् । प्रदेश सभा २ मा ८ हजार ४ मत गणना हुँदा १ सय ८ मत बदर भएको छ ।

विज्ञापन

May be an image of text that says '(प्रतिनिधि सभा सदस्य प्रदेश अनुसूची-१९ सदस्य निर्वाचन (मतगणना) निर्देशिका, २०७९ सम्बन्धित) दफा रको उपदफा आयोग, निर्वाचन निर्वाचन प्रतिनिधि प्रदेश सदस्य निर्वाचन निर्वाचन बाजुराजिल्ला निर्वाचन प्रदेश सदस्य निर्वाचन क्षेत्र प्रतिनिधि सभा सदस्य निर्वाचन क्षेत्र प्रदेश सभा मतदाता सड़ख्या ५३,६२६ निर्वाचन ७,८९६ क.स. जम्मा खसेको निर्वाचन चिन्ह :८,००४ उम्मेदवारको नाम १०८ रुख राजनीतिक पदम बहादूर शाही गरेको जम्मा दल/स्वतन्त्र सूर्य कैफियत नेपाली काँग्रेस बहादुर थापा हलो ३,९६४ नेपाल पार्टी हिमाल बहादुर शाही (एमाले) ३,८७४ पानीको शारा राष्ट्रिय प्रजातन्त्र पार्टी जनक वहादूर रावल ५४ स्वतन्त्र'

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार

भारी वर्षाको अनुमान छ, अत्यावश्यकबाहेक यात्रा नगर्नू, सुरक्षित स्थानमा बस्नू : प्रधानमन्त्री
समाचार
भारी वर्षाको अनुमान छ, अत्यावश्यकबाहेक यात्रा नगर्नू, सुरक्षित स्थानमा बस्नू : प्रधानमन्त्री

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले नागरिकलाई अत्यावश्यकबाहेक यात्रा नगर्न र सुरक्षित स्थानमा बस्न अनुरोध गरेका छन्।मौसम पूर्वानुमान महाशाखाले आज दिउँसोदेखि देशका विभिन्न भू–भागमा भारी वर्षाको सम्भावना रहेको जानकारीका गराएपश्चात प्रधानमन्त्री ओलीले सुरक्षाकर्मीहरूलाई तयारी अवस्थामा रहन निर्देशन दिएका हुन्। बाढी, पहिरो, डुबानलगायत सम्भावित विपद्‌बाट हुनसक्ने क्षति न्यूनीकरणका लागि संघ, प्रदेश र स्थानीय सरकारका सम्बन्धित निकायहरूलाई […]

  • १ हप्ता अगाडि

भर्खरै