होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

  • होमपेज
  • देश/प्रदेश
  • बाजुरामा कांग्रेस उम्मेदवारको अग्रता कायम
देश/प्रदेश

बाजुरामा कांग्रेस उम्मेदवारको अग्रता कायम

  • नागरिक रैबार
[sharethis-inline-buttons]
बाजुरामा कांग्रेस उम्मेदवारको अग्रता कायम

नागरिक रैबार/१६ म‌सिर। बाजुरामा जारी मतगणनामा नेपाली कांग्रेसका उम्मेदवार बद्री पाण्डेले अग्रता कायम गरेका छन् ।

आज बिहानको मत परिणाम अनुसार नेपाली कांग्रेसका उम्मेदवार बद्री पाण्डे ५ हजार १०६ मतसहित अगाडि छन् । उनलाई नेकपा एमालेका उम्मेदवार कर्ण थापाले ३ हजार ९९४ मतसहित पछ्याइरहेका छन् । उनीहरुबीचको अन्तर १ हजार ११२ मत छ ।

विज्ञापन

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार

भर्खरै