होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

सोमवार, साउन १३, २०८२
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • स्वामिकार्तिक खापर गाउँपालिकामा बहुप्राबिधीक शिक्षालय खोल्ने निणर्य
समाचार

स्वामिकार्तिक खापर गाउँपालिकामा बहुप्राबिधीक शिक्षालय खोल्ने निणर्य

  • नागरिक रैबार
स्वामिकार्तिक खापर गाउँपालिकामा बहुप्राबिधीक शिक्षालय खोल्ने निणर्य

नागरिक रैबार/बाजुरा १९ जेठ। जिल्लाको स्वामिकार्तिक खापर गाउँपालिकाको कार्यपालिकाको पहिलो बैठकले गाउँपालिकामा बहु प्राबिधीक शिक्षालय खोल्ने निणर्य गरेको छ । बाजुरा, हुम्ला, मुगु र कालिकोट जिल्लालाई बेश बनाएर प्राबिधिक शिक्षालय खोल्ने निणर्य गरेको स्वामिकार्तिक खापर गाउँपालिकाका अध्यक्ष भरत बहादुर रोकायाले बताएका छन ।

त्यसै गरी गाउँपालिकामा फोर जि सहतिको नेपाल टेलिकमको टावर नर्मिाण गर्ने कृषि उत्पादन बढाउन कृषक पेन्सन योजना लागू गन निणर्य गरेको अध्यक्ष रोकायाले बताए ।
गाउपालिका भित्रका अपरझट बिरामी र सुत्केरी महलिलालाई एम्वुलेन्स सेवा नस्शिूल्क बनाउने कार्यपालिकाले निणर्य गरेको उनले बताए । गाउँपालिका भित्र नक्साङंकन नमिलेका वडा हरु समेत बिभाजन गर्न पहल गर्ने नणर्िय गरेको अध्यक्ष रोकायाले बताएका छन ।

विज्ञापन

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार

भारी वर्षाको अनुमान छ, अत्यावश्यकबाहेक यात्रा नगर्नू, सुरक्षित स्थानमा बस्नू : प्रधानमन्त्री
समाचार
भारी वर्षाको अनुमान छ, अत्यावश्यकबाहेक यात्रा नगर्नू, सुरक्षित स्थानमा बस्नू : प्रधानमन्त्री

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले नागरिकलाई अत्यावश्यकबाहेक यात्रा नगर्न र सुरक्षित स्थानमा बस्न अनुरोध गरेका छन्।मौसम पूर्वानुमान महाशाखाले आज दिउँसोदेखि देशका विभिन्न भू–भागमा भारी वर्षाको सम्भावना रहेको जानकारीका गराएपश्चात प्रधानमन्त्री ओलीले सुरक्षाकर्मीहरूलाई तयारी अवस्थामा रहन निर्देशन दिएका हुन्। बाढी, पहिरो, डुबानलगायत सम्भावित विपद्‌बाट हुनसक्ने क्षति न्यूनीकरणका लागि संघ, प्रदेश र स्थानीय सरकारका सम्बन्धित निकायहरूलाई […]

  • १ हप्ता अगाडि

भर्खरै