होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

सोमवार, अशोज १४, २०८१
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • बाजुरामा मतगणना सूरु
समाचार

बाजुरामा मतगणना सूरु

  • नागरिक रैबार
बाजुरामा मतगणना सूरु

नागरिक रैबार
बाजुरा १५ मंसिर
बाजुरामा मतगणना सूरु भएको छ । विहान ११ बजे बसेको सर्वदलीय बैठकले दिउसो साढे ३ बजेबाट मतगणना सूरु गर्ने निणर्य गरेको भएपनि मुख्य निर्वाचन अधिकृतको कार्यालयको आन्तरिक तयारीमा ढिलाई भएपछि अहिले पौने ६ बजेबाट मतगणना सूरु गरिएको छ ।
एक प्रतिनिधी सभा र २ प्रदेश सभा निर्वाचन रहेको बाजुरामा कुल ८३ हजार ५ सय ६७ मतदाता मध्ये ६० हजार १ सय ५२ मत खसेको छ ।
प्रतिनिधि सभाका लागि प्रत्येक्षमा सत्ता गठबन्धनबाट नेपाली काँगेसका बद्री पाण्डे र नेकपा एमालेका कणर्बहादुर थापाविच चुनावी मैदानमा छन् । त्यस्तै प्रदेश सभा (क) मा एमालेबाट बल्देव रेग्मी, एकिकृत समाजवादीबाट नरेश शाही र माओवादी केन्द्रबाट कणर्बहादुर विक प्र छन भने प्रदेश सभा (ख)का लागि एमालेबाट लालबहादुर थापा र नेपाली काँग्रेसका पदमबहादुर शाही प्रतिष्पर्दामा छन् ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार