होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

आइतवार, अशोज १३, २०८१
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • बाजुरामा साढे ३ बजेबाट मतगणना हुने
समाचार

बाजुरामा साढे ३ बजेबाट मतगणना हुने

  • नागरिक रैबार
बाजुरामा साढे ३ बजेबाट मतगणना हुने

नागरिक रैबार/बाजुरा १५ मंसिर।  बाजुरामा साढे ३ बजेपछि मतगणना सूरू हुने भएकाे छ  । आज बसेकाे सर्वदलीय बैठकले साढे ३ बजेबाट मतगणना गर्ने निर्णय गरेकाे हाे । निर्वाचन आयाेगले १० दिनपछि हिजाे मतगणना गर्न निर्देशन दिएपछि मुख्य निर्वाचन अधिकृतकाे कार्यालयले आज साढे ३ बजेबाट सुरू गर्ने जनाएकाे छ ।बाजुरा जम्मा मतदाता ८३ हजार५६७ मतदाता मध्ये ६० हजार १५२ जनाले मतदान गरेका थिए । १ प्रतिनिधि सभा र २ प्रदेश सा निर्वाचन क्षेत्र रहेकाे बाजुरामा
प्रदेश( क): २० हजार ९ सय ९४ र प्रदेश (ख) :३९ हजार १५८
मत खसेकाे छ ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार