होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

बुधबार, साउन १५, २०८२
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • बुढीनन्दा नगरको बैठकले गर्यो यस्ता निर्णयहरु (सूचिसहित)
समाचार

बुढीनन्दा नगरको बैठकले गर्यो यस्ता निर्णयहरु (सूचिसहित)

  • नागरिक रैबार
बुढीनन्दा नगरको बैठकले गर्यो यस्ता निर्णयहरु (सूचिसहित)

बुढीनन्दा नगरको बैठकले गर्यो यस्ता निर्णयहरु (सूचिसहित)
न्यायक समिती गठन ।
विषयगत समिती गठन।
कार्यपालिकाको प्रबत्ता गठन (जस्मा जङबिर रोकाया )
  जनप्रतिनिधिले अनिवार्य ड्रेस लगाउने र पालिकाको लोगो निर्माण गर्ने ।
  पद बाहाली गर्दा गरिएका निर्यको अनुमोदन गरेर कार्यनयन गर्ने ।
कोल्टी क्षेत्रमा बिधुतको रास्ट्रय प्रशारण लाई जडानको पहल अगाडि बढाउने र टेलिफोन सेवालाई पनि चुस्त सुचारु गर्न पहल गर्ने।
७  महिला हिस्सा ,जातीय छुवाछूत ,छाउपडी प्रथा तथा मदिरा नियन्त्रण गर्ने ।
कोल्टी क्षेत्रको ठूलो समस्याको रुपमा रहेको खानेपानी लाई ब्यबस्थापन गरि सुचारु गर्ने।
  नगर पालिका भित्रका ७० बर्श भन्दा माथिका जेस्ट नागरिक लाई निशुल्क औसधि बितरण गर्ने ।
१० नगर भित्रका ७० बर्ष भन्दा माथिका जेष्ठ नागरिक लाई घरमै सामाजिक सुरक्षा भत्ता उपलब्ध गराउने

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार

भारी वर्षाको अनुमान छ, अत्यावश्यकबाहेक यात्रा नगर्नू, सुरक्षित स्थानमा बस्नू : प्रधानमन्त्री
Breaking News
भारी वर्षाको अनुमान छ, अत्यावश्यकबाहेक यात्रा नगर्नू, सुरक्षित स्थानमा बस्नू : प्रधानमन्त्री

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले नागरिकलाई अत्यावश्यकबाहेक यात्रा नगर्न र सुरक्षित स्थानमा बस्न अनुरोध गरेका छन्।मौसम पूर्वानुमान महाशाखाले आज दिउँसोदेखि देशका विभिन्न भू–भागमा भारी वर्षाको सम्भावना रहेको जानकारीका गराएपश्चात प्रधानमन्त्री ओलीले सुरक्षाकर्मीहरूलाई तयारी अवस्थामा रहन निर्देशन दिएका हुन्। बाढी, पहिरो, डुबानलगायत सम्भावित विपद्‌बाट हुनसक्ने क्षति न्यूनीकरणका लागि संघ, प्रदेश र स्थानीय सरकारका सम्बन्धित निकायहरूलाई […]

  • १ हप्ता अगाडि

भर्खरै