होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

  • होमपेज
  • Breaking News
  • मार्तडी बजारमा सिसि टिभि क्यामरा जडान गरिने
Breaking News

मार्तडी बजारमा सिसि टिभि क्यामरा जडान गरिने

  • नागरिक रैबार
[sharethis-inline-buttons]
मार्तडी बजारमा सिसि टिभि क्यामरा जडान गरिने

नागरिक रैबार/बाजुरा १८ जेठ। बाजुराको सदरमुकाम समेत रहेको मार्तडी बजारमा सिसि टिभि क्यामरा जडान गरिने भएको छ । नगरपालिकामा नवनिर्वाचित जनप्रतिनिधि आईसकेपछि आज नगरपालिकामा बसेको कार्यपालिकाको पहिलो बैठकले मार्तडी बजार क्षेत्रमा सिसि टिभि क्यामरा जडान गर्ने निणर्य गरेको हो ।

नगरपालिकाले सदरमुकाम मार्तडी बजार क्षेत्रमा हुन सक्ने सम्भावित चोरी डकैति जस्ता अपराध नियन्त्रण एंव बजार शान्ति सुरक्षामा सहयोग पुर्याउन सुरक्षा निकाय एंव बजार व्यवस्थापन समितिसंग समन्वय गरेर हाललाई सुरक्षाको दृष्टिकोणले अति सम्वेदनशिल क्षेत्रमा सिसि टिभि क्यामरा जडान गर्ने निर्णय गरेको नगर प्रवक्ता धर्मराज पाध्यायले पत्रकार सम्मेलन मार्फत जानकारी दिएका छन् ।

विज्ञापन

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार

भर्खरै