होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

बिहिबार, असार १९, २०८२
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • माओवादीका निर्वाचित जनप्रतिनिधिका लागि रात्रिभोज आयोजना गर्दै
समाचार

माओवादीका निर्वाचित जनप्रतिनिधिका लागि रात्रिभोज आयोजना गर्दै

  • नागरिक रैबार
माओवादीका निर्वाचित जनप्रतिनिधिका लागि रात्रिभोज आयोजना गर्दै

काठमाडौं : माओवादी केन्द्रले स्थानीय तह चुनावमा निर्वाचित जनप्रतिनिधिका लागि रात्रिकालीन भोजको आयोजना गरेको छ। दुई दिने प्रशिक्षणका लागि काठमाडौंमा भेला भएका जनप्रतिनिधिहरुलाई ललितपुरको कुपन्डोलस्थित होटल हिमालयमा रात्रिभोजको आयोजना गरिएको हो।

पुतलीसडकको कुमारी हलमा आयोजित प्रशिक्षण भेलामा यसबारे जानकारी दिइएको थियो। प्रशिक्षण भेलामा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले राजनीतिक प्रशिक्षण दिने कार्यक्रम रहेको छ।

हालै सम्मपन्न स्थानीय तह निर्वाचनमा माओवादी तेस्रो शक्तिको रुपमा स्थापित भएको छ। माओवादीले १२१ पालिकामा विजयी भएको छ।

विज्ञापन

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार